IME Life
Beema Board

एनसीसी बैंकले माग्यो धेरै संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनसीसी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आइटी म्यानेजरका लागि १ जना, क्रेडिट रिलेशनसिप म्यानेजरका लागि ५ जना र अफिसरका लागि ५ जना, अफिसर लेभल कार्ड, आइटी डिपार्टमेन्टका लागि ३ जना, अफिसरलेभल ट्रेड फाइनान्सका लागि २ जना, अफिसर लेभल ब्रान्च म्यानेजका लागि ३० जना, सिनियर असिस्टेन्टका लागि २५ जना, असिस्टेन्ट जुनियर असिस्टेन्टका लागि ३५ जना गरी १०६ जना कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लाग कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले २३ फेवरुअरीसम्म आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS