IME Life
Beema Board

फागुन ८ गतेदेखि समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गतेबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । फाइनान्सले २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

संस्थाको हकप्रद शेयर पुस १० गतेसम्म कायम शेयरधनीहरुले भर्न पाउने छन् । हकप्रद शेयर निष्काशन प्रयोजनका लागि संस्थाले फागुन ११ गते एक दिन बुक क्लोज गरेको थियो । कम्पनीको हकप्रदमा फागुन २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS