IME Life
Beema Board

नेशनल मर्चेन्ट बन्यो ‘नेपाल लाइफ क्यापिटल’, कम्पनी रजिष्ट्रारले दियो अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफले नेशनल मर्चेन्ट बैंकर खरिद गरेर आधिकारिक रुपमा ‘नेपाल लाइफ क्यापिटल’ बनाएको छ । मर्चेन्टको मंसिर २७ गतेको विशेष साधारणसभाले आफ्नो चल अचल सम्पत्ती सहित सम्पुर्ण दायित्व नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खरिद गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि अनुसार आवस्यक प्रकृयाँका लागि कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा निवेदन दिएको थियो ।

कम्पनी रजिष्ट्रारले सोहि अनुसार कम्पनीलाई अनुमति समेत प्रदान गरेको छ । कम्पनी रजिष्ट्रारले नेशनल मर्चेन्ट बैंकरको नाममा रहेको सम्पुर्ण चल अचल सम्पत्ती तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदी परिवर्तित नामको कम्पनीले सकार्ने, व्यहोर्ने गरी नाम परिवर्तन गरी नेपाल लाइफ क्यापिटल कायम गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS