IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढेर २,८५१ दशमलव ८६ को विन्दुमा कायम भएको छ । आज १०५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै निफ्राका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले ८ दशमलव ४२ प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोका लगानकिर्ताले ६ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबेभन्दा धेरै बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS