IME Life
Beema Board

सिटिजन लाइफद्धारा घातक रोग वापत १० लाख रुपैयाँ हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफद्धारा बीमित स्वयं सरिना लामालाई प्राण घातक रोग बिरुद्ध १० लाख दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक दुली धादिङ्ग स्थायी घर भई हाल ललितपूर बसोबास गर्दै आएकी लामाले २०७४ मा सिटिजन लाइफ जमल शाखामा प्राण घातक रोग सहित जीवन बीमा गराएकी थिइन् । हाल उनलाई मृगौलाको समस्या भएको छ । सोही अनुरुप कम्पनीले उक्त रकम प्रदान गरेको हो ।

सिटिजन लाइफको मूख्य कार्यालय टेकुमा दावी भुक्तानी विभागका प्रगेश बस्नेतद्धारा चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जमल शाखा प्रमुख प्रकाश कुमार श्रेष्ठ लगायत अन्य एजेन्सी मेनेजरहरु साथै बीमित लामाको श्रीमान पूर्ण तामाङ्गको उपस्थिती थियो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS