IME Life
Beema Board

स्वाबलम्बन लघुवित्तको मुनाफा २७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको मुनाफा २७.४२ प्रतिशलते बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २३ करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाले गत वर्षको यहि अवधिमा १८ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

संस्थाले समिक्षा अवधिमा खुद व्याज आम्दानी २०.६६ प्रतिशतले बढाएर ७६ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो त्रैमाशिक अवधिमा ५ अर्ब ४३ करोड रुपैयाँ बरोइङ तथा ११ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

खराव कर्जामा ह्वातै बृद्धि भएको छ । पुस मसान्तसम्ममा संस्थाको खराव कर्जा ७.२६ प्रतिशत रहेको छ । गत वर्षको यहि अवधिमा ४.०२ प्रतिशत थियो ।

संस्थाको चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ८० करोड रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी ३१ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS