IME Life
Beema Board

सिटिजन्स बैंकले संचालनमा ल्यायो कल सेन्टर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले कल सेन्टर सेवा संचालनमा ल्याएको छ । अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् ।

ग्राहकहरूल फोन गरी तथा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सक्नेछन् । हालका लागी यो सेवा ८ घण्टाको लागी आरम्भ गरिएको छ । अब क्रमश सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले हाल १७४ शाखा, १२३ एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट सेवा दिँदै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS