IME Life
Beema Board

एचआइडिसिएलको नविकेको संस्थापक समुहको हकप्रद फागुन एक गतेदेखि बिक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले संस्थापक समुह तर्फको नविकेको हकप्रद शेयर बोलकबोल मार्फत लिलाम बिक्री गर्ने भएको छ । प्रमुख संस्थापक शेयरधनीहरुले कम्पनीको प्रतिफल बैंक व्याजदर भन्दा कम रहेको भन्दै हकप्रदमा आवेदन दिएका थिएनन् । यसले गर्दा कम्पनीको तीन अर्ब ३० करोड रुपैयाँको हकप्रद बिक्री हुन सकेको थिएन ।

सोहि हकप्रद शेयर बिक्रीका लागि कम्पनीले फागुन एक गतेदेखि बोलकबोल आह्वान गरेको छ । लगानीकर्ताले फागुन १५ गतेसम्म बोलकबोलका लागि आवेदन दिन सक्ने छन् । कम्पनीको संस्थापक संस्थापकले शेयर खरिद नगरेकाले ठुला लगानीकर्ताले लगानी गर्ने अवसर पाउने छन् ।

Prabhu
Crest

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । तत्कालिन समयमा रितपुर्वक आवेदन दिनेहरुलाई शेयर बाँडफाँड गरिसकेको छ । बोलपत्रका आवेदन ग्लोबल आइएमई क्यापिटल नक्सालबाट आवेदन दिन पाइनेछ ।

आवेदकले न्युनतम १०० रुपैयाँदेखि बोलकबोल आवेदन दिन सक्नेछन् । उनिहरुले न्युनतम १०० कित्तादेखि अधिकतम कित्ताको लागि हद तोकिएको छैन । ५ लाख रुपैयाँ भन्दा बढीको आवेदन दिनेले प्यान नम्बर अनिवार्य पेश गर्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS