IME Life
Beema Board

शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्था जारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्थाका लागि नयाँ निर्देशन जारी गरेको छ । भुक्तानी तथा फर्स्यौट ऐन २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले शाखा रहित बैंक सेवाका लागि स्वयम् वा आधिकारिक प्रतिनिधि एजेन्ट खटाउने पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाले शाखा रहित बैंकिङ सेवा सञ्चालन गर्दा यस बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी दिनुपर्नेछ । बैंकहरुले यस्तो सेवा उप महानगर तथा महानगरपालिका बाहेकका स्थानीय तहमा मात्रै प्रवाह गर्न पाउने छन् ।

Prabhu
Crest

शाखा रहित बैंकिङ सेवा अन्तर्गत खातामा नगद जम्मा गर्ने, भुक्तानी प्रदान गर्ने र रकमान्तर गर्ने, ग्राहकको खाताको मौज्दात वा कारोबार विवरण प्रदान गर्ने र स्वीकृत कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्न मात्रै पाइने छ । यस्तो सेवा अन्तर्गत नेपाली रुपैयाँको मात्रै कारोबार गर्न पाइनेछ ।

यस्तो छ निर्देशन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS