IME Life
Beema Board

सुन चाँदीको भाउमा सामान्य गिरावट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो । आज शुक्रबारका लागि छापावाला सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजावी सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS