IME Life
Beema Board

रिलायन्स लाइफको क्रेडिट रेटिङ यथावतः इक्रा नेपाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले रिलायन्स लाइफ इन्स्योरेन्सको क्रेडिट रेटिङ पुनः पुष्टी गरेको छ । शेयर जारीकर्ता कम्पनीको रुपमा रिलायन्स लाईफले पाएको इक्राएपनि आइआर डबल बि प्लस यथावत रहेको इक्रा नेपालले प्रेस विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।यस्तो रेटिङ प्राप्त कम्पनीले सम्पूर्ण वित्तीय दायीत्व समयमै पुरा गर्ने सन्दर्भमा मध्यम जोखिम हुने इक्रा नेपालले उल्लेख गरेको छ ।

गत साउनसम्ममा रिलायन्स लाइफको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको थियो । यो मध्ये ७० प्रतिशत प्रवद्र्धक र बाँकी सर्वसाधारण शेयरधनीको लगानी रहेको छ । रिलायन्स लाईफले गत आर्थिक वर्षमा ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS