IME Life
Beema Board

नेरुडे लघुवित्तको मुनाफा ७७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ७७.३२ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो । संस्थाले यस अवधिमा १३ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

खुद व्याज आम्दानीमा पनि ३५.७० प्रतिशतले सुधार भएको छ । संस्थाले यस्तो आम्दानी ३३ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । पुस मसान्तसम्ममा संस्थाले ४ अर्ब ९२ करोड रुपैयाँ बरोइङ तथा २ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

मुनाफामा सुधार सँगै संस्थाको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ पुगेको छ । चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ६३ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS