IME Life
Beema Board

अजोड इन्स्योरेन्सले बोलायो चौंथो वार्षिक साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो चौंथो वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैंकले उक्त सभाको मिति तय गरेको हो । सभा फागुन ६ गते हुनेछ । सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसीसी, अमन हल तेस्रो तल्ला त्रिपुरेश्वर काठमाडौंमा गर्ने जनाएको छ ।

सभा विहान ११ बजे शुरु हुने कम्पनीले सोही सुचनामार्फत उल्लेख गरेको छ । कोरोना संक्रमनको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।

Prabhu
Crest

सभा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७७ /७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसुचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८ /७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने(बर्तमान लेखापरिक्षक नै कानुनत पुनः नियुक्त हुनु योग्य रहेको) छ । कम्पनीले सभा प्रयोजनका लागि माघ २४ गते शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । कम्पनीले यस वर्ष लाभांश नदिने भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS