IME Life
Beema Board

माघ १३ गते सामान्य बढेको बजारमा ठूला ब्रोकरबाट कस्तो थियो रणनीति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमान्डौ । नेप्से परिसूचक आज सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ३ दशमवल ३३ अंकले वृद्धि भएको हो । निरन्तर घटेको बजार आज भने थोरै वृद्धि हुन खोजेको थियो तर पनि अन्तिममा भने बजारमा बिक्री चाप नै देखिएको थियो ।

बजारमा ३ अर्ब ३४ करोडको शेयर कारोवार भएकोमा कारोवार रकम भने निरन्तर घटेको देखिन्छ । अघिल्लो कारोवार दिनको तुलनामा ९६ करोड ९७ लाखको कम शेयर खरिद बिक्री भएको छ।

Prabhu
Crest

आजको ब्रोकरको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ५८ ले सर्वाधिक शेयर कारोवार गरेको छ ।  ५८ नम्बर ब्रोकरबाट ४७ करोडको शेयर कारोवार भएकोमा २७ करोड ९६ लाखको खरिद र १९ करोड ०३ लाखको बिक्री भएको छ । यसरी ५८ नम्बर ब्रोकरबाट बिक्री भन्दा ८ करोड ९३ लाख धेरै खरिद भएको छ।

५८ पछि ४५ नम्बर ब्रोकरबाट बिक्री धेरै भएको छ । ४५ नम्बर ब्रोकरबाट १५ करोड ६४ लाखको खरिद हुँदा १६ करोड ६८ लाखको बिक्री भएको छ।

तेश्रोमा सर्वाधिक शेयर कारोवार गरेको ३८ नम्बर ब्रोकरबाट १४ करोड बराबरको खरिद हुँदा १२ करोडको बिक्री भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS