IME Life
Beema Board

समृद्धि फाइनान्सका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सको अध्यक्षमा नियुक्त ठाकुर प्रसाद भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

कम्पनीको गत पुस ३० गते सम्पन्न २० औंं वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको वैठकले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको थियो ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS