IME Life
Beema Board

एशियन लाइफको मूल्य समायोजन, कतिमा हुँदैछ कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । कम्पनीले बोनश शेयर तथा साधारणसभाको लागि बुक क्लोज गरे सँगै आज मूल्य समायोजन भएको हो । कम्पनीको २५ प्रतिशत बोनश शेयरका लागि मूल्य समायोजन हुँदा १३२२ रुपैयाँबाट १०५७ रुपैयाँमा झरेको छ ।

कम्पनीले यहि माघ २१ गते १३ औ वार्षिक साधारणसभा गर्दैछ । साधारणसभामा २५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित २ प्रतिशत नगद लाभांश दिदै छ । सभाले आफ्नो सहायक कम्पनी एशियन क्यापिटल मार्फत म्युचुअल फण्ड निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS