IME Life
Beema Board

हिमालयन बैंकको मुनाफा १३ प्रतिशतले बढ्यो, यस्ता छन् सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकको मुनाफा १३ प्रतिशतले सुधार भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ७४ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको खुद व्याज आम्दानी भने जम्मा ८.९१ प्रतिशतले मात्रै सुधार भएको छ । बैंकले यस अवधिमा एक अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ ।

दोस्रो त्रैमशिक अवधिमा निक्षेप संकलन १७ प्रतिशतले बढ्दा कर्जा विस्तार भने १९ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा बैंकले एक खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ ।

Prabhu
Crest

बैंकको पूँजी २१ प्रतिशतले बढेर १२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । बोनश शेयर वितरणका कारण जगेडा कोष पनि २१ प्रतशितले घटेको छ । जगेडा कोषमा ७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । आधार व्याजदर ८.७५ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी भने १२ रुपैयाँबाट ११ रुपैयाँमा खुम्चिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS