IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो १०० अंकले घटेको बजार आज ५ दशमलव ९२ अंकले घटेर २,८१४ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मुल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १३ सय २२ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आज अपि पावर कम्पनीको २२ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको ८६७ रुपैयाँ शेयर मुल्य कायम भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS