IME Life
Beema Board

बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिदा सिडी रेसियो थप टाइट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माघ महिलो सातामा बैंकिङ प्रणालीबाट १३ अर्ब रुपैयाँ निक्षेप बाहरिएको छ । कर्जा विस्तार एक अर्बले मात्रै हुँदा निक्षेप संकलन भने १३ अर्ब रुपैयाँले ऋणात्मक छ । माघ ७ गतेसम्मको तथ्याङ्क अनुसार बाणिज्य बैंकहहरुले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जवकी पुस अन्तिम सातामा बैंकहरुको निक्षेप संकलन ४३ खर्ब २४ अर्ब रुपैयाँ थियो ।

Prabhu
Crest

त्यस्तै कर्जा विस्तार माघ पहिलो सातासम्ममा ४१ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ प्रणालीमा निक्षेप नआउदा सिडी रेसियो थप टाइट भएको छ । यस अवधिसम्ममा बैंकहरुको सिडी रेसियो ९०.४३ प्रतिशत पुगेको छ । जवकी ९०.०९ प्रतिशत थियो । माघ महिना लाग्न थाले सँगै बैंकिङ प्रणालीमा पैसा आउन थाल्ने विश्लेषण गरिएको थियो । तर निक्षेप संकलन  नै प्रणालीबाट बाहिरिए पछि बैंकहरु थप दवावमा परेका हुन् ।

बैंकहरुले माघमा निक्षेप आउन सक्ने आकलन गर्दै निक्षेपको व्याजदर पनि बढाएका थिएनन् । उनिहरुले अव बैंकिङ प्रणालीमा निक्षेप आउने र तरलता विस्तारै सहज हुने अनुमान गरेका थिए । तर विश्लेषणको ठिक विपरित बैंकिङ प्रणालीबाट निक्षेप बाहिन थालेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS