IME Life
Beema Board

नेप्से करिव एक सय अंकले घटेको दिन ठूला ब्रोकरहरुबाट कस्तो भयो खरिद बिक्री ? 

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको दोश्रो कारोवार दिन नेप्से परिसूचकमा निकै ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ९९ दशमलव ८६ अंक अर्थात ३ दशमवल ४२ प्रतिशत घटेको छ ।  ८ अर्ब ८८ करोडको शेयर कारोवार हुँदा ब्रोकर नम्बर ४५ बाट सर्वाधिक ९५ करोड ७५ लाख बराबरको शेयर खरिद बिक्री भएको छ भने दोश्रोमा ५८ नम्बर ब्रोकरबाट ९३ करोड  २९ लाख बराबरको कारोवार भएको छ। त्यस्तै तेश्रोमा ३४ नम्बर ब्रोकरबाट ७८ करोड ४५ लाख बराबरको कारोवार भएको छ ।

आज टप ४ ब्रोकरहरुबाट खरिद भन्दा बिक्री धेरै भएको देखिन्छ । ब्रोकर नम्बर ४५ बाट ४५ करोड माथिको खरिद हुँदा ५० करोड  माथिको बिक्री भएको छ। त्यस्तै ५८ नम्बर ब्रोकरबाट ४३ करोड माथिको खरिद हुँदा ४९ करोड  माथिको बिक्री भएको छ ।

Prabhu
Crest

३४ नम्बर ब्रोकरबाट ३० करोड माथिको खरिद हुँदा  ४८ करोड  माथिको बिक्री भएको छ  र ३८ नम्बर ब्रोकरबाट ३२ करोड माथिको खरिद हुँदा ४३ करोड माथिको बिक्री भएको छ ।

त्यसपछि ४९ नम्बर ब्रोकरबाट भने बिक्री भन्दा खरिद धेरै भएको छ। ४९ नम्बर ब्रोकरबाट बाट ४४ करोड माथिको खरिद हुँदा २६ करोड माथिको बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS