IME Life
Beema Board

ग्रीनलाईफ हाइड्रोपावरको बुक क्लोज मिति परिवर्तन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघ २१ गतेको लागि बोलाएको १२औं वार्षिक साधारण सभाको बुक क्लोज मिति परिवर्तन गरेको छ । यसअघि कम्पनीले माघ ९ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेको थियो । कम्पनीको पुस ३० गतेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति परिवर्तन गर्ने निर्णय गरेको हो ।

अब कम्पनीले माघ ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा माघ ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

Prabhu
Crest

सभा माघ २१ गते गर्ने निर्णय गरेको छ । कम्पनीले कोभिड जोखिमलाई ध्यानमा राखी आम्रपाली ब्यांक्केट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे भुर्चअल माध्यमबाट सभा गर्ने जानकारी दिएको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS