IME Life
Beema Board

चन्द्रागिरी हिल्सको सर्वसाधारण समुहबाट सञ्चालकमा उमा विष्ट निर्वाचित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाठौं । चन्द्रागिरी हिल्सको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट उमा विष्ट (जि.सी) लाई निर्वाचित गरेको छ । कम्पनीले पुस २९ गते सम्पन्न साधारणसभा मार्फत निर्वाचित गरेको हो ।

कोभिड १९ का कारण भर्चुअल माध्यमबाट सम्पन्न गरिएको साधारणसभाले सञ्चालकहरुको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS