IME Life
Beema Board

चिलिमे जलविद्युतको प्रस्तावित १५% लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कपनमार्ग, माहाराजगञ्ज, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । सभाले उक्त प्रस्ताव पनि पारित गरेको छ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वासलात र आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा नगदप्रवाह विवरण सम्बद्ध अनुसूचीहरू समेत उपर छलफल गरी पारित गरेको छ ।

त्यसैगरी साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS