IME Life
Beema Board

आज पनि घट्यो सुनको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सुन चाँदीको भाउ तुलनामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ तथा तेजावी सुनको भाउ ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

महासंघका अनुसार बिहीबार सुनको भाउ ५ सय रुपैयाँले घटेर छापावाला सुन तोलाको ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS