SKIP THIS

MLBL
IME Life
Beema Board

बीमकले कर्मचारी र संचालकको पचास लाखसम्मको बीमा गर्न पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले जीवन बीमकको संचालक वा कर्मचारीले आफू आवद्ध कम्पनीमा जीवन बीमा गर्न पाउने बीमांकको सीमालाई दोब्बर बनाएको छ । जीवन बीमकको कुनै पनि संचालक वा कर्मचारीले आफू कार्यरत जीवन बीमा कम्पनीमा बढीमा ५० लाख रुपैयाँसम्मको जीवन बीमा गर्न पाउने भएका छन् । यसअघि संस्थागत सुशासन निर्देशिका २०७५ ले बढीमा २५ लाख रुपैयाँ सम्मको बीमांकको मात्र जीवन बीमा गर्न पाउने प्रावधान तोकेको थियो ।

अहिले जीवन बीमक संघको सुझावका आधारमा बीमा समितिले पुरानो प्रावधानलाई परिमार्जन गर्दै संस्थागत सुशासन निर्देशिकाको संसोधन मार्फत् नयाँ प्रावधान लागू गरेको हो । ठूलो बीमांकको बीमा गर्दा बीमाको दाबीमा अनुचित प्रभाव पर्ने भएको हुँदा नियन्त्रण गर्ने उद्देश्यले अधिकत्तम बीमांकको सीमा तोकेको हो ।

Prabhu
Crest

बीमकको संस्थागत सुशासन सम्बन्धी ननर्देशशका (पहिलो संशोधन), २०७८ पूर्ण पाठ 

बीमकको-संस्थागत-सुशासन-सम्बन्धी-निर्देशिका-संशोधन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS