IME Life
Beema Board

महालक्ष्मी लाइफको कलंकी शाखामा तीन जना एमडिआरटी बन्न सफल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको कलंकी शाखाबाट तीन जना अभिकर्ताहरु एमडिआरटी बन्न सफल भएका छन् । कम्पनीका एजेन्सी म्यानेजरहरु कुमार गुरुङ, रामहरी सापकोटा र बाबुराम बस्नेतले यस वर्ष न्युनतम ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेर एमडिआरटीका लागि छनोट भएका हुन् ।

व्यवसायीक अभिकर्ताहरुको लागि अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जनको विषयसँग जोडिएको मिलियन डलर राउण्ड टेबल अन्तर्गत यस वर्षको अवधि आज सकिएको छ । सन् २०२१ मा एमडिआरटीमा पर्नका लागि आजसम्ममा ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नु पर्थ्यो । उनिहरुले टार्गेट पुरा गरे सँगै एमडिआरटी सम्मेलनका लागि अष्ट्रेलिया जान योग्य भएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS