IME Life
Beema Board

समितिको निर्देशन पालना गर्ने पहिलो कम्पनी बन्यो सूर्या लाइफ,साईन बोर्डमा राख्यो समितिबाट इजाजत प्राप्त वाक्यांश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साईन बोर्डमा बीमा समितिबाट इजाजत प्राप्त”भन्ने वाक्यांश राखेको छ । बीमा कम्पनीहरुलाई समितिले दिएको निर्देशन पालन गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ । नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ अगाडी बढिरहेको तथा सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता बोकेको कम्पनीले उक्त निर्देशन पालना गरेको बताएको छ ।

नियमनकारी निकाय बीमा समितिको मंसिर २ गतेको पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीय÷प्रदेशिक कार्यालय लगायत सम्पूर्ण शाखा उपशाखाहरुमा साईन बोर्डमा २०७८ मंसिर मसान्तभित्र अनिवार्य रुपमा“बीमा समितिबाट इजाजत प्राप्त”भन्ने वाक्यांश राख्न निर्देशन दिएको र सोही निर्देशन बमोजिम निर्धारित अवधिभित्रै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरुमा निर्देशन बमोजिम“बीमा समितिबाट इजाजतप्राप्त”भन्ने वाक्यांश सहितको नाम पेटिका राखि सकेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS