IME Life
Beema Board

पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको वेभसाइट असुरक्षित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको वेभसाइटमा सुरक्षा चुनौती देखिएको छ । गत साउनबाट सार्वजनिक गरिएको कम्पनीको वेभसाइटमा सेक्याेर्ड सकेट लेयर(एसएसएल) नभएकाले आम प्रयोगकर्ताले कम्पनीको वेबसाइटमा पहुँच पाउन सकेका छैनन् ।

हिमालयन रिइन्स्योरेन्सको वेभसाइट डब्लुडब्लुडब्लु डट हिमालयन रि डट कम (www.himalayanre.com) मा एचटिचिपिएस छैन । यही कारणले कम्पनीको वेभसाइट खोल्ने प्रयास गर्दा भिजिटरलाई तथ्यांक र व्यक्तिगत विवरणको गोप्यताको हिसाबले वेबसाइट असुरक्षित भएकाले नखोल्न कम्प्युटर वा मोबाइलको एण्टीभाइरसले चेतावनी दिइ रहेको हुन्छ ।

Prabhu
Crest

कुनै पनि वेभसाइट खोल्दा वेभसाइटको नामसँगै देखिन ताल्चाको संकेतले वेभसाइटमा क्लिक गर्ने वा शयर गर्ने र वेभसाइट संचालकबीच आदान प्रदान हुने सूचना, तथ्यांकमा तेश्रो पक्षको अनधिकृत पहुँच नहुने प्रत्याभूती दिन्छ ।

एसएसएलको प्रयोगले वेभसाइट संचालक र वेभसाइट भिजिटरबीच आदान प्रदान हुने सूचना तथा तथ्यांकहरु संकेतमा परिणत गरिदिने भएकाले उद्गम बिन्दुबाट गन्तव्यसम्म नपुग्दासम्म कसैले हात पारि हाले पनि त्यसलाई पढ्न सक्दैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS