IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सले कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम संचालन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याकंनकर्ताको तीन दिने तालिम पुस १५ गते बाट पुस १७ गते सम्म संचालन गर्ने जनाएको छ । तालिम बिहान ९ बजे देखि संचालन हुने जनाएको छ । तालिम नेपालगंजमा हुनेछ ।

ईच्छुक व्यक्तिले न्युनतम कृषि वा वनस्पति वा पशुपन्छी सम्वन्धी बिषयमा कम्तिमा प्रविणतापत्र वा दश जोड दुइ उर्तीण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु तथा नागरिकता (नोटरी सहित)को प्रतिलिपि, पासपोर्ट साईजको फोटो ४ प्रति, स्थायी लेखा नम्बर र मोवाइल नम्बर अनिवार्य व्यक्तिगत विवरण फारममा खुलाई यस कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौँ वा क्षेत्रिय कार्यालयलयहरु वा नजिकको शाखाकार्यालयहरुमा पुस १४ गते भित्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS