IME Life
Beema Board

मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत बोनश शेयर घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मल्टीपर्पस फाइनान्सले १३ प्रतिशत बोनश शेयरको घोषणा गरेको छ । मंसिर २८ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफा र शेयर प्रिमियम समेतबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशतका दरले बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३६ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।

संस्थाले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सक्ने छन् । साधारणसभाले प्रस्तुत लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

Prabhu
Crest
623d65f36f5bed2e5ec980bd992b1f70

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS