IME Life

एभरेष्ट इन्स्योरेन्सले ३ दिने अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट निर्जीवन बीमा अभिकर्ता तालिम निःशुल्क रुपमा संचालन गर्ने भएको हो ।

उक्त तालिम मंसिर २६ गतेदेखि मंसिर २८ गतेसम्म संचालन गर्ने कम्पनीले जनाएको छ । तालिम बिहान १० बजेदेखि १ बजेसम्म र दिउसो १ः३० बजेदेखि ४ः३० बजेसम्म संचालन हुनेछ । तालिममा सहभागि हुनका लागि एसएलसी, एसईई उर्तिण गरेको नेपाली नागरिक हुनुपर्नेछ ।

Prabhu
Crest

ईच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले नागरिकता तथा शैंक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति, संस्थाको हकमा सिफारिसपत्र यस कम्पनीको केन्द्रीय कार्यालयमा मंसिर २३ गतेभित्र बुझाउनुपर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS