IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । ३ अर्ब ८ करोड ९० लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको १३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS