IME Life

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १५ गते बन्द शेयरधनीदर्ता पुस्तिका बन्द गर्नेछ। यस आधारमा आज मंसिर १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

बैंकले १५औं वार्षिक साधारण सभा मंसिर २५ गते गर्ने भएको छ । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । कम्पनीले सभा बिहान ९ बजे होटल जलमहल, घारीपाटन, पोखरा कास्कीमा हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभाले १७ दशमलव ५७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी शून्य दशमलव ९२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८र ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्याउने, सोही अनुसार प्रबन्धपत्रको सम्बन्धीत दफा सम्शोधन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS