IME Life

हिमालयन जनरलको रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थापागाउँस्थित कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रम थापागाउँ टोल सुधार समिति र रोट्र्याक्ट क्लब अफयलको सहभातिामा ललितपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो ।

Prabhu
Crest

कार्यक्रममा कम्पनीका कर्मचारीहरु, बीमीतहरु त्था शुभचिन्तकहरु गरि जम्मा २१ जनाले रक्तदान गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS