IME Life

एशियन लाइफको नयाँ शाखा सर्लाहीको हरिवनमा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्लाहीको हरिवनमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । कम्पनीले आज शुक्रबार उक्त कम्पनीको उदघाटन गरी कार्यालय संचालनमा ल्याएको हो । कम्पनीको ४५ औं शाखा कार्यालय संचालनमा आएको हो । कम्पनीको उपशाखा कार्यालयलाई थप सुविधा सम्पन्न बनाएर शाखा कार्यालयमा स्तरोन्नति गरिएको हो।

उक्त नयाँ शाखाको उद्धघाटन प्रदेश नम्बर दूईका प्रदेश प्रमुख रामरूप सहनी र कलस्टर पुरुषोत्तम कुर्मीले गरेका हुन् ।

Prabhu
Crest

उद्घाटन कार्यक्रममा कम्पनीको डेप्युटी रिजनल म्यानेजर पुरुषोत्तम कुर्मी, हरिऔन शाखा प्रबन्धक सरोज केसीका साथै कम्पनिको बरिष्ठ अभिकर्ता, रिलेशनशीप म्यानेजरलगायको उपस्थिति रहेको थियो।

कम्पनीले हाल ४५ वटा शाखा र १०३ वटा उपशाखा कार्यालयहरु मार्फत देशैभरका बीमितहरुलाई घरदैलोमै जीवन बीमा सेवा उपलब्ध गराइरहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS