IME Life

बजार घट्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव २२ अंकले घटेर २,७३१ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको २६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज महालक्ष्मी विकास बैंकको १६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको १४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साना किसान विकास बैंकको १० करोड रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको पनि १० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS