सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफले रुकुम,,सल्यान,दाङको घोराहि,लमही,तुलसिपूर रहापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कम्पनीले देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार