IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमा सेवा सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच सम्झौता भएको छ । नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने र उनीहरुलाई राहत पु–याउने उद्देश्यले जीवन बीमा गर्ने सम्झौता सम्पन्न भएको हो ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा सम्पन्न उक्त सम्झौतापत्रमा नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्द कुमार अधिकारी र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS