IME Life
Beema Board

गुराँस लाइफको बोनश शेयर पछिको मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर पछिको मूल्य समायोजन भएको छ । नेप्सेले ५ दशमलव ५० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी ६१८ रुपैयाँ ०१ पैसा कायम गरेको छ । ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले अघिल्लो कारोबारको दिन अर्थात् सोमबार कायम अन्तिम शेयरमूल्य ६५२ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

आर्थिक वर्ष ७५/७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उकम्पनीले आफ्नो ११औं वार्षिक साधारणसभा मङ्सिर १० गते गर्ने भएको छ । उक्त सभा भिडियो कन्फरेन्सको माध्यमबाट गर्ने कम्पनीले जनाएको छ । कम्पनीको कार्तिक ७ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS