IME Life
Beema Board

पहिलो त्रैमासको आधारमा कुन वाणिज्य बैंक “अण्डर भ्यालुड” कुन “ओभर भ्यालूड” ? (सूचीसहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाल नेपाली शेयर बजारमा २४ वटा वाणिज्य बैंकहरुको शेयर कारोवार हुने गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेको अवस्था छ । सुचिकृत २६ वटा वाणिज्य बैंकमध्ये हाल २ वटा बैंकको मर्जरको कारण शेयर कारोबार रोक्का भएको हुँदा हामीले २४ वटा वाणिज्य बैंकहरुको प्रति शेयर आम्दानी,बजार मुल्य र मुल्य आम्दानी अनुपातको आधारमा कुन वाणिज्य बैंक ओभर भ्यालुड, कुन बैंक अण्डर भ्यालुड भनेर अध्ययन गरेका छौं ।

Prabhu
Crest

प्रति शेयर आम्दानीको आधारमा
हाल नेप्सेमा कारोबार हुने गरेका २४ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा अघि एनआईशी एशिया बैंक रहेको छ । बैंकको प्रति शेयर आम्दानी ४० रुपैयाँ ८४ पैसा रहेको छ ।
त्यसैगरी सबै भन्दा थोरै प्रति शेयर आम्दानी बैंकअफ काठमाण्डु रहेको छ । बैंकको प्रति शेयर आम्दानी १० रुपैयाँ ५० पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपातको आधारमा
मुल्य आम्दानी अनुपातको आधारमा मेगा बैंकको अनुपात सबै भन्दा थोरै छ । कम्पनीकोे मूल्य आम्दानी अनुपात १३ दशमलव ८९ गुणा रहेको छ ।
त्यसैगरी सबैभन्दा धेरै मुल्य आम्दानी अनुपात नबिल बैंकको रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५१  दशमलव ४४  गुणा छ ।

नोट : कम्पनीको प्रति शेयर आम्दानी निकाल्दा केही कम्पनीको बोनस शेयरको बुक क्लोज भए पश्चात कायम पुँजी को आधारमा गणना गरिएको छ।  मूल्य आम्दानी अनुपात निकाल्दा कार्तिक १७  गतेको बजार मूल्यका आधारमा गणना गरिएको  छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS