IME Life
Beema Board

सिटिजन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इज्स्योरेन्स कम्पनीको चन्द्रौटा शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई सिटिजन सुरक्षा बीमा अन्तर्गत मृत्यु दाबी वापतको १ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

सहज बचत तथा ऋण सहकारी संस्था र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चन्द्रौटा शाखाको सम्झौता अनुसार बीमित लिला सोमैको १ लाख रुपैयाँको ऋणको बीमा भएको थियो । सोही अनुरुप कम्पनीले उक्त रकम प्रदान गरेको हो ।

Prabhu
Crest

कम्पनीले सहकारीबाट ऋण लिदा ऋणीको कुनै पनि कारणले मृत्यु हुदा वा ऋणी पूर्ण अशक्त अपाङ्ग हुदा ऋणको सम्पूर्ण जिम्मेवारी सिटिजन लाइफले लिने गर्दछ ।

कम्पनीले उक्त रकम सहकारीका सचिव , कम्पनीका चन्द्रौटा शाखा प्रबन्धक , सहकारीका व्यवस्थापक ,सचिव र सदस्य लगायतको उपस्थितिमा जनप्रतिनिधि राम बहादुर चौधरी र सिटिजन लाइफका क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मन मरासिनीले बीमित लिला सोमैको हकवाला भिम बहादुर सोमैलाई हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS