IME Life
Beema Board

एलआइसी नेपालको संचालकमा पटनायक नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालको संचालकमा बी.सी पटनायक नियुक्त भएका छन् । कम्पनीको संचालकको रुपमा रहेका यस अघिका संचालक मुकेश कुमार गुप्ताको पदावधि असोज १४ गतेबाट समाप्त भएको हुँदा संचालकको हैसियतको रुपमा पटनायकलाई भारतीय बीमा निगमले असोज १९ गते मनोनित गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

असोज १९ गतेबाट लागु हुने गरी कम्पनीको संचालमा उनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS