IME Life
Beema Board

एलआइसी नेपालद्धारा २३ लाख १ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको दमौली शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका स्वर्गीय प्रेमचन्द्र पुनको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो ।

पुनको श्रीमती चममायालाई एलआईसी नेपालका गण्डकी प्रदेश प्रमुख श्रीखण्ड श्रेष्ठ र दमौली शाखा प्रमुख सुदिप ज्ञवालीले बीमा वापतको २३ लाख १ हजार १ सय ९० रुपैयाँ भुक्तानी गरेका हुन् ।

Prabhu
Crest

पुनको गत जेठ २० गते ४५ बर्षको उमेरमा निधन भएको थियो । उनले एलआईसीमा २० लाख ५० हजार रुपैयाँको जिवन बीमा गरेका थिए । दुई किस्तामा दुई लाख ९७ हजार ४४ रुपैयाँ कम्पनीलाई भुक्तानी गरेका थिए ।

कार्यक्रममा बोल्दै एलआईसी नेपालका गण्डकी प्रदेश प्रमुख श्रीखण्ड श्रेष्ठले जीवन बीमाले मृत्युपछि पनि परिवारलाई आर्थिक रुपमा सहज हुने बताए । व्यक्तिले कमाएको ३० देखी ४० प्रतिशत सम्म बीमामा लगानी गर्दा राम्रो हुने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS