IME Life

उन्नति सहकार्य लघुवित्तको ३२ प्रतिशत बोनश शेयर घोषणा

SPIL
NIC ASIA

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ३२  प्रतिशत बोनस शेयर घोषणा गरेको छ । कार्तिक १२  गते साँझ ७  बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट ५  करोड ६३  लाख  ७४ हजार ३ सय ६ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।

संस्थाको हालको चुक्ता पूँजी १७  करोड ६१ लाख ६९ हजार रुपैयाँ रहेको छ ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS