SKIP THIS

GBIME
IME Life
Beema Board

नेपाल लाइफद्धारा २० लाख ९२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले मृतकको परिवारलाई २० लाख ९२ हजार ८३ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

उक्त रकम पोखरा शाखाका वरिष्ठ एजेन्सी मेनेजर दिपक प्रसाद पराजुली र अभिकर्ता सुशील कुमार शर्माको उपस्थितिमा मृतक स्व.श्री तिर्थ प्रसाद वाग्लेका परिवार अन्जना वाग्लेलाई हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

उनको दुर्घटनामा परि मृत्यु भएको थियो । उनले २ वर्ष अगाडी १० लाख रुपैयाँको जीवन बीमा गराएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS