SKIP THIS

GBIME
IME Life
Beema Board

नेपाल पुनर्बीमाको सञ्चालक सुख चन्द्र झा उमेर हदका कारण पदमुक्त, चार सञ्चालक पद खाली

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक सुख चन्द्र झा उमेर हदका कारण पदमुक्त भएका छन् । अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्र अनुसार गत असोज १९ गतेको मन्त्रीस्तरको निर्णय अनुसार उनलाई संचालक समितिको सदश्य पदबाट मुक्त गरिएको हो । उनि सँगै रमेश रानालाई पनि सरकारले पदमुक्त गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याललाई अर्थमन्त्रालयले मन्त्रालयमै तानेपछि उनले नेपाल पुनर्बीमाको सञ्चालक पदबाट राजिनामा दिएका छन् । त्यस्तै खाली भएको अध्यक्ष पदमा सरकारले बीमा विज्ञ डा. रविद्र घिमिरेलाई नियुक्त गरेको छ । सरकारले अझै पनि विज्ञ सञ्चाललाई नियुक्त गर्न सकेको छैन । कम्पनीको सञ्चालक समितिमा चार सञ्चालक पद खाली भएको छ ।

Prabhu
Crest
707501cbfecc4b6b34d8fa95cd9451da

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS