IME Life
Beema Board

बेष्ट फाइनान्सको खराब कर्जा असुली हुँदा मुनाफामा छलाङ, प्रतिशेयर आम्दानी ५८ रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बेष्ट फाइनान्सले खराब कर्जा असुली गरेर मुनाफामा उल्लेख्य सुधार गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीले १२ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा फाइनान्स ८९ लाख ९९ हजार रुपैयाँ नोक्सानमा थियो ।

मुनाफामा सुधार भए सँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि राम्रो सुधार भएको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ रहेको छ । मुनाफामा राम्रो सुधार देखिए पनि अझै सञ्चित जगेडा कोष २७ करोड २५ लाख रुपैयाँले ऋणात्मक छ । व्याजदर खर्च बढ्दा फाइनान्सको खुद व्याज आम्दानीमा गिरावट देखिएको छ । यस्तो आम्दानी २ करोड ८२ लाख रुपैयाँबाट २ करोड ७२ लाख रुपैयाँमा झरेको छ । फाइनान्सले कर्जा रिकभर तथा अन्य आम्दानीबाट मुनाफा बढाएको हो । फाइनान्सको खराब कर्जा १४.२६ प्रतिशतबाट ४.०५ प्रतिशतमा झार्न सफल भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS