IME Life

सन नेपाल लाइफद्धारा १ लाख ५६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाइ दाबी भुक्तानी गरेको छ । कम्पनीले घोडाघोडी नगरपालिका कैलाली स्थित बीमित स्व. जनक लाल चौधरीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

बीमित चौधरीले धनन्जय वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमा २० वर्षे अवधिको १ आर्थिक बीमा शुल्क भुक्तानी गरेको बीमाङक १ लाख २५ हजार रुपैयाँको बीमा गरेका थिए ।

Prabhu
Crest

उनको जेठ २३ गते बृत्यु भएको थियो । उनको मृत्युपछि उक्त बराबरको रकम नीजको श्रीमति सरिता देबी चौधरीलाई बीमाङक रकम, बोनश गरी कुल १ लाख ५६ हजार २५० रुपैयाँ दिएको कम्पनीले जनाएको छ । उक्त रकम कम्पनीका महाप्रबन्धक कमल राज गौतमले दिएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS