IME Life

तपाईलाई साहस उर्जाको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोवार ?

SPIL
NIC ASIA

काठमाडौं । साहस उर्जाको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । साहस उर्जाको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १३५ रुपैयाँ ११ पैसा र अधिकतम ४०५ रुपैयाँ ३३ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । कम्पनीको आर्थिक वर्ष ७६/७७ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ ।

स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनुपर्छ। त्यस पछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार सुरु हुन्छ।

Prabhu
Crest

आईपीओ बाँडफाँडमा ६ लाख ४४ हजारले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले सर्वसाधारण समुहको ७० करोड रुपैयाँ मध्ये २ लाख १० हजार कित्ता कर्मचारी र ३ लाख ५० हजार कित्ता सामुहिक लगानीकोषहरुले प्राप्त गरेका छन् ।

कर्मचारी र सामुहिक लगानीकोषलाई बाँडफाँड गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरुलाई बाँडफाँड गरिएको हो । कम्पनीले सर्वसाधारणका लागि असोज ६ गतेदेखि १० गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS