IME Life
Beema Board

सेञ्चुरी कमर्सियल बैंकले संस्थापक शेयरधनी समूहको शेयर संरचना परिवर्तन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थापक शेयरधनी समूहको शेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले हाल कायम रहेको संस्थापक शेयरधनीको समूहको ५३ दशमलव ४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी परिवर्तन गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको छ । कम्पनीले संस्थापक शेयरधनीले आफ्नो शेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने वा सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहने शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र केन्द्रीय कार्यालय पुतलीसडकमा सम्र्पक गर्न बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS